माटो तथा मल परीक्षण शाखा

1.2.२ माटो परीक्षण शाखा कार्य विवरण  

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्वहरु तथा अन्य additives को परीक्षण सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्व तथा अन्य additives को परीक्षणमा संलग्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको क्षमता विकास,

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्वहरु तथा अन्य additives परीक्षण प्रयोगशाला संचालन र परीक्षण कार्यको नियमन तथा अनुगमन तथा प्राविधिक सेवा

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्व तथा अन्य additives परीक्षण रिफरेन्स प्रयोगशालाको रुपमा कार्य गर्ने र पूर्वाधार तयार गर्ने

  • Soil Microbiology, Soil Survey सम्बन्धि कार्यको समन्वय तथा विकासमा टेवा पुर्याउने

  • माटो तथा मल परीक्षण सम्बन्धि अनुसन्धान तथा विकासका कार्यहरु गर्ने ।