बीउ विजन परिक्षण शाखा
1.2.1 बीउ विजन शाखा कार्य विवरण
-
बीउविजन परीक्षण सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,
-
बीउविजन परीक्षणमा संलग्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको क्षमता विकास
-
बीउविजन प्रयोगशाला र परीक्षण कार्यको नियमन तथा अनुगमन
-
बीउविजन रिफरेन्स प्रयोगशालाको रुपमा कार्य गर्नेवीउविजन परीक्षणको अन्तर्रा्ष्ट्रिय प्रत्यायन सम्वन्धी कार्यहरु गर्ने
-
वीउविजन परीक्षण सम्बन्धि अनुसन्धान तथा विकासका कार्यहरु गर्ने ।