कार्य विवरण

कार्य विवरण


  • राष्ट्रियस्तरमा प्रयोगशाला स्थापना एवं मापदण्डको निर्धारण
  • निजी तथा गैर सरकारी क्षेत्रबाट संचालित प्रयोगशालाहरुको स्तर निर्धारण 
  • समकक्षीकरण, प्रमाणीकरण तथा मान्यता प्रदायक निकायको रुपमा कार्य गर्ने 
  • अन्तरराष्ट्रिय प्रत्यायन सम्बन्धि कार्यहरु 
  • प्राङ्गारीक प्रमाणिकरण सम्बन्धि कार्यहरु 
  • सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबाट संचालित प्रयोगशालाहरुको अनुगमन तथा नियमन 
  •  

    बीउ विजन परिक्षण शाखा


  • बीउविजन परीक्षण सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,

  • बीउविजन परीक्षणमा संलग्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको क्षमता विकास

  • बीउविजन प्रयोगशाला र परीक्षण कार्यको नियमन तथा अनुगमन

  • बीउविजन रिफरेन्स प्रयोगशालाको रुपमा कार्य गर्नेवीउविजन परीक्षणको अन्तर्रा्ष्ट्रिय प्रत्यायन सम्वन्धी कार्यहरु गर्ने

  • वीउविजन परीक्षण सम्बन्धि अनुसन्धान तथा विकासका कार्यहरु गर्ने ।

  •  

    माटो तथा मल परीक्षण शाखा


  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्वहरु तथा अन्य additives को परीक्षण सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्व तथा अन्य additives को परीक्षणमा संलग्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको क्षमता विकास,

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्वहरु तथा अन्य additives परीक्षण प्रयोगशाला संचालन र परीक्षण कार्यको नियमन तथा अनुगमन तथा प्राविधिक सेवा

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्व तथा अन्य additives परीक्षण रिफरेन्स प्रयोगशालाको रुपमा कार्य गर्ने र पूर्वाधार तयार गर्ने

  • Soil Microbiology, Soil Survey सम्बन्धि कार्यको समन्वय तथा विकासमा टेवा पुर्याउने

  • माटो तथा मल परीक्षण सम्बन्धि अनुसन्धान तथा विकासका कार्यहरु गर्ने ।  

  •  

    बाली संरक्षण शाखा


  • बाली संरक्षण प्रयोगशाला संचालन सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,

  • बाली संरक्षण प्रयोगशाला सेवामा संलग्न गैर सरकारी तथा निजी क्षेत्रको क्षमता विकास,

  • सरकारी, गैर सरकारी एवं निजी निकायहरुवाट संचालन हुने बाली संरक्षण प्रयोगशाला र सेवाको नियमन, अनुगमन तथा प्राविधिक सेवा

  • बाली संरक्षण रिफरेन्स प्रयोगशालाको रुपमा कार्य गर्ने । र सो का लागि पुर्वाधारहरु तयार गर्ने

  • विषादिको गुणस्तर तथा विषादि अवशेष सम्बन्धि प्रयोगशाला संचालन, नियमन, अनुगमन तथा प्राविधिक कार्यमा सेवाटेवा पुर्याउने ।

  • वाली संरक्षण प्रयोगशाला सम्बन्धि अनुसन्धान तथा विकासका कार्यहरु गर्ने ।

  •