नागरिक बडापत्र

सि. नं.

सेवाको प्रकृती

सेवाग्राही

पुर्‍याउनु पर्ने प्रकृया पेश गर्नुपर्ने कागजात

लाग्ने दस्तुर (रु.)

लाग्ने समयावधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी, शाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

  1. माटोको नमुना बिष्लेषण
 

माटोको पि.एच. जाँच

सरकारी निकाय तथा रिफरेन्स प्रयोगशालाले सेवा दिनुपर्ने अन्य निकायहरु

सम्बन्धित निकायको अनुरोध पत्र, माटो नमुना तौल ०.५ के.जि., दस्तुर बुझाएको रसिद

१०

कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

स्वीकृत बार्षिक कार्यक्रम परिधिभित्र रही कार्य गरिने

    1.  

माटोको बुनोट बिश्लेष्ण

३०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

नाईट्रोजन जाँच

८०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

फस्फोरस जाँच

१००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

पोटास जाँच

८०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

प्राङ्गारिक पदार्थ जाँच

१००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

बोरोन जाँच

४००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

जिंक जाँच

२५०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

कपर जाँच

२५०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

आईरन जाँच

२५०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

म्यागनीज जाँच

२५०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

  1. रसायनिक मल  बिष्लेषण
    1.  

कुल नाईट्रोजन जाँच

सरकारी निकाय तथा रिफरेन्स प्रयोगशालाले सेवा दिनुपर्ने अन्य निकायहरु

सम्बन्धित निकायको अनुरोध पत्र, मल कम्पनीको नाम, मलको ब्राण्ड, तत्वको मात्रा आदिको पुर्ण विवरण भएको लेवल, मलको  नमुना तौल ०.५ के.जि., दस्तुर बुझाएको रसिद

३००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

स्वीकृत बार्षिक कार्यक्रम परिधिभित्र रही कार्य गरिने

    1.  

कूल फस्फोरस जाँच

५००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

    1.  

पोटास जाँच-फ्लेम फोटोमिटर तरिका

४००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

  1. प्राङ्गारिक  मल  बिष्लेषण
 

पि.एच. जाँच

सरकारी निकाय तथा रिफरेन्स प्रयोगशालाले सेवा दिनुपर्ने अन्य निकायहरु

सम्बन्धित निकायको अनुरोध पत्र, मल कम्पनीको नाम, मलको ब्राण्ड, तत्वको मात्रा आदिको पुर्ण विवरण भएको लेवल, मलको  नमुना तौल ०.५ के.जि., दस्तुर बुझाएको रसिद

१२

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

स्वीकृत बार्षिक कार्यक्रम परिधिभित्र रही कार्य गरिने

 

कूल नाईट्रोजन जाँच

४५०

१२  कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

 

कूल फस्फोरस जाँच

५००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

 

पोटास जाँच- फ्लेम फोटोमिटर तरिका 

४००

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

 

चिस्यान जाँच

२०

 कार्यदिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

  1.  

क्रशचेक नमुना परीक्षण

विभिन्न सरकारी तथा नीजिस्तरमा सञ्चालित माटो तथा मल परिक्षण प्रयोगशालाहरु

माटो वा मल विश्लेषण प्रतिवेदन

निःशुल्क

३० दिन

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार

  1.  

DSM कार्यक्रम अन्तरनिकाय अनुगमन

DSM व्यवस्थापन कार्यविधि २०८० मा तोकिएका जिल्लाहरु

 

निःशुल्क

आवश्यकता अनुसार

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार

  1.  

माटो तथा मल विश्लेषण सम्बन्धी तालिम

विभिन्न सरकारी तथा नीजिस्तरका माटो तथा मल परीक्षण प्रयोगशालाहरुमा कार्यरत प्राविधिक कर्मचारीहरु

औपचारिक पत्र, इमेल

निःशुल्क

आवश्यकता अनुसार

.मा.वि./ मा.वि./ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार

(ख)

वीउ विजन परिक्षण शाखा

  1.  

उमारशक्ति परिक्षण

नेपाल कृषि अनुसन्धान परिषद्, बीउविजन गुणस्तर नियन्त्रण केन्द्र, बीउ उत्पादक समूह, सहकारी, नीजी बीउ उत्पादक उद्यमी

नमूना बिवरण फारम, बीउको आवश्यकता अनुसारको तौल

२२९

३० कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

  1.  

चिस्यान परिक्षण

सिल गरेको बीउको नमूना र नमूना विवरण फारम

१५४

७ कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

  1.  

भौतिक शुद्धता परीक्षण

 

१७४

१५ कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

  1.  

टेट्राजोलियम टेष्ट

 

सिल गरेको बीउको नमूना र नमूना विवरण फारम

२८९

१५ कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

  1.  

भिगर परिक्षण

सिल गरेको बीउको नमूना र नमूना विवरण फारम

२३२

१५-३० कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

  1.  

१००० दानाको तौल

सिल गरेको बीउको नमूना र नमूना विवरण फारम

११०

७ कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

  1.  

बीउ नमूना संकलन

आधिकारीक पत्र वा इमेल

२१४

३० कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

  1.  

क्रसचेक नमुना परिक्षण

सरकारी तथा निजी स्तरमा सञ्चालीत अनुमतिप्राप्त वीउविजन प्रयोगशालाहरु

विउ विष्लेषण प्रतिवेदन

निःशुल्क

३० कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

 

स्वीकृत कार्यक्रम अनुसार

  1.  

मध्यस्थ नमुना तयार गरी परिक्षणका लागि पठाउने

विभिन्न विउविजन प्रयोगशालाहरु

आवश्यक फारम

निःशुल्क

कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार
  1.  

अन्तर्राष्ट्रिय विउ परिक्षण संस्थाबाट प्राप्त मध्यस्थ नमुना परिक्षण तथा प्रतिवेदन तयार

अन्तर्राष्ट्रिय विउ परिक्षण संस्था

मध्यस्थ नमुना तथा फारम

निःशुल्क

३० कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार
  1.  

विउ विष्लेषण सम्बन्धि तालिम

सरकारी तथा निजीस्तरमा सञ्चालीत विभिन्न विउविजन प्रयोगशालाहरु

माग पत्र

निःशुल्क

कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार

  1.  

ट्रेन्ड एनालाइसिस

प्रयोगशालामा कार्यरत प्राविधिकहरु

नमुना तथा फारम

निःशुल्क

१५-३० कार्यदिन

व.बा.वि.अ./ बा.वि.अ/ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार

(ग)

बालि संरक्षण शखा

 

प्रयोगशाला निदान सेवा

प्रादेशिक वाली संरक्षण प्रयोगशाला तथा अन्य सरोकार निकाय, कृषक/कृषक समूह

औपचारीक पत्र, ईमेल, फोन तथा सम्बन्धित नमूना

निःशुल्क

-१० कार्यदिन

.बा.सं.अ./बा.सं.अ./ प्राविधिक

प्रमुख

रोग कीराको प्रकृति नमूनानुसार  थप समय  लाग्न सक्ने

 

जैविक विषादीको उत्पादन मातृ श्रोत संरक्षण

आई.पि.एम. श्रोत केन्द्र, सरोकारवाला संस्था, कृषक

औपचारीक पत्र, ईमेल, फोन

निःशुल्क

-१० कार्यदिन

.बा.सं.अ./बा.सं.अ./ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार

 

ल्याव सम्वन्धि तालीम

प्राविधिक कर्मचारी, कृषक/कृषक समूह

औपचारीक पत्र, ईमेल, फोन

निःशुल्क

१५ कार्यदिन

.बा.सं.अ./बा.सं.अ./ प्राविधिक

प्रमुख

स्वीकृत कार्यक्रम अनुसार

  1.  

प्रादेशिक प्रयोगशालाहरुको अनुगमन तथा निरिक्षण

बाली संरक्षण सम्बन्धि सरकारी प्रयोगशालाहरु

औपचारीक पत्र, ईमेल, फोन

निःशुल्क

 

 

 

 

  1.  

रोग, कीरा तथा झारपातहरुको नमूना संकलन पहिचान तथा अभिलेखिकरण

सम्बन्धित प्रयोगशाला तथा कृषक/कृषक समूह

 

निःशुल्क

 

 

 

 

  1.  

शत्रुजीव संक्रमणको आकस्मिक निदान सेवा

प्रादेशिक प्रयोगशाला तथा सम्बन्धित निकाय

औपचारीक पत्र, ईमेल, फोन तथा सम्बन्धित नमूना

निःशुल्क

 

 

 

 

  1.  

बिषादी अवशेष द्रुत विश्लेषण सम्बन्धि सेवा

सम्बन्धित कृषि उपज थोक बजार तथा सम्बद्ध कृषक तथा व्यवसायीहरु

 

निःशुल्क

 

 

 

 

  1.  

शत्रुजीवको सर्वेक्षण

सम्बन्धित निकाय

औपचारीक पत्र, ईमेल, फोन

नि:शुल्क

 

 

 

 

नोट जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिलाइ  प्राथमिकता दिईनेछ

ठुला उपकरण मर्मत संम्भार, नमुना उपयुक्त नभएमा  लाग्ने तयारि समय, दर्ता भई विश्लेषणमा रहेको लटको अवस्था, काबु बाहिरको परिस्थिति आएमा नमुना जाँचको लागि तोकेको कार्यदिन भन्दा बढि समय लाग्ने