माटो तथा मल परिक्षण शाखा

  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्वहरु तथा अन्य additives को परिक्षण सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,
  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्व तथा अन्य additives को परिक्षणमा संलग्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको क्षमता विकास,
  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्वहरु तथा अन्य additives परिक्षण प्रयोगशाला संचालन र परिक्षण कार्यको नियमन तथा अनुगमन तथा प्राविधिक सेवा
  • माटो, मल तथा माटोमा प्रयोग हुने खाद्यतत्व तथा अन्य additives परिक्षण रिफरेन्स प्रयोगशालाको रुपमा कार्य गर्ने र पूर्वाधार तयार गर्ने
  • Soil Microbiology, Soil Survey सम्बन्धि कार्यको समन्वय तथा विकासमा टेवा पुर्याउने
  • माटो तथा मल परिक्षण सम्बन्धि अनुसन्धान तथा विकासका कार्यहरु गर्ने ।