बाली संरक्षण शाखाको कार्य विवरण  

  • बाली संरक्षण प्रयोगशाला संचालन सम्वन्धी राष्ट्रिय मापदण्ड, नीति तर्जुमा र कार्यान्वयनको व्यवस्था,
  • बाली संरक्षण प्रयोगशाला सेवामा संलग्न गैर सरकारी तथा निजी क्षेत्रको क्षमता विकास,
  • सरकारी, गैर सरकारी एवं निजी निकायहरुवाट संचालन हुने बाली संरक्षण प्रयोगशाला र सेवाको नियमन, अनुगमन तथा प्राविधिक सेवा
  • बाली संरक्षण रिफरेन्स प्रयोगशालाको रुपमा कार्य गर्ने । र सो का लागि पुर्वाधारहरु तयार गर्ने
  • विषादिको गुणस्तर तथा विषादि अवशेष सम्बन्धि प्रयोगशाला संचालन, नियमन, अनुगमन तथा प्राविधिक कार्यमा सेवाटेवा पुर्याउने ।
  • वाली संरक्षण प्रयोगशाला सम्बन्धि अनुसन्धान तथा विकासका कार्यहरु गर्ने ।