प्रादेशिकस्थानिय तथा निजि माटो तथा मल परीक्षण प्रयोगशालामा कार्यरत प्राविधिक कर्मंचारीहरुको लागि क्षमता अभिवृद्धि तथा परीक्षण विधिमा एकरुपता कायम गर्नका लागि माटो परीक्षण प्रयोगशाला संचालन तालिम मिति २०८० चैत्र १८ देखि २२ गतेसम्म तालिम सञ्चालन गरिएको जसमा १५ जना प्राविधिकहरुको सहभागिता रहेको थियो।उक्त तालिममा माटोको पि. एच, प्राङ्गारिक पद्धार्थ, नाइट्रोजन, फस्फोरस, पोटास, बुनोट तथा सुक्ष्म खाद्यतत्त्व (जिंक, आईरन, कपर, म्याग्निज) परिक्षण सम्बन्धी सञ्चालन गरिएको थियो।

A collage of people in a room

AI-generated content may be incorrect.